काठमाण्डु– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बाढी,…