सम्पर्कबिहीन प्रहरीलाई सम्पर्कमा आउन आग्रह (सूचनासहित)

काठमाण्डु - नेपाल प्रहरीले सम्पर्कमा नरहेका १ प्रहरी सहायक निरीक्षक (असई)सहित २० प्रहरी जवानलाई सम्पर्कमा आउन आग्रह गरेको छ । एकजना असई, तीन जना सहायक हबलदारसहित २० जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको हो। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले शुक्रबार सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका…