काठमाण्डु – चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १ जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ । भरतपुर महानगरपालिका–१५ सुर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदीको साइडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउना साथै सशस्त्र…