काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फालाई बदली गर्नका लागि एघारौं डफ्फाका ७१ जना शान्ति सैनिकहरू मिसन क्षेत्रमा प्रस्थान गरेका छन् । आफ्नो कार्यकाल पूरा गरेका दशौं डफ्फाका नेपाली शान्ति सैनिकहरू…