नेपाल प्रहरीका ८ डिआइजीको सरुवा (नामसहित)

काठमाण्डु - नेपाल प्रहरीले ८ जना प्रहरी नायव महानिरीक्षक (डिआजी) हरूको सरुवा गरेको छ। जनपद प्रहरी समूहतर्फका डिआजीहरूको सरुवा भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गृह मन्त्रालयको आइतबारको निर्णयानुसार उनीहरूको सरुवा गरिएको हो। अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, जयराज सापकोटा प्रधान कार्यालयबाट…