काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित फ्रान्सका राजदूत फ्रान्सकोईस जेभियर लेजरबीच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा राजदुत जेभियर लेजरले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। साथै साेमबार नै प्रधानसेनापति थापा र टर्कीका अवैतनिक वाणिज्य दूत प्रोफेसर फत्मा गनसली म्याल्कोकबीच समेत…