दशैं तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक

भक्तपुर– दशैं तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न महानगरीय प्रहरी परिसर भक्तपुरले सुरक्षा रणनीति सार्वजनिक गरेको छ। परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण २४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत ५ सय ८ प्रहरी परिचालन…