चार पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान

काठमाण्डु - नेपाली सेनाका चार पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान गरेका छन् । भारतीय सेनाले शुक्रबार आयोजना गर्न लागेको १०औँ ‘चीफ्स कन्क्लेभ’मा भाग लिन नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरू दिल्ली भ्रमणमा गएका हुन् । भारतीय सेनाले हरेक वर्ष यस्ता सुरक्षा सम्बन्धी कन्क्लेभ गर्दै आइरहेको छ । यस पटक ‘चिफ कन्क्लेभ’ सेमिनार गर्न लागेको हो । पूर्व प्रधानसेनापतिहरू…