रोशन खड्का , काठमाडौं–नेपाली सेनामा भ्रष्टाचार र आर्थीक अनियमितता बढेको गुनासो आईरहेको बेला नयां प्रधानसेनापति पुर्णचन्द्र थापाले त्यसप्रती कडा रुप अपनाउने घोषणा गरेका छन् । प्रधानसेनापति थापाले कमाण्ड ग्रहणपश्चातको पहिलो सम्बोधनमा सेनाभित्र भ्रष्टाचारलाई हेर्ने निकाय नभएको आम धारणा रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आफुले कदम चाल्ने बताएका छन् । उनले सेनाभित्र भ्रष्टाचार हेर्ने कार्य सैनिक…