लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाण्डु– संयुक्त राष्ट्र संघको आह्वानमा लेबनानमा रहेका नेपाली सैनिकको फेरवदल भएको छ । लेबननमा तैनाथ ६५औं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । लेबननमा प्रमुख सेनानी सुमन सिलवालको नेतृत्वमा ६६औं डफ्फाको १९३ जना टोली पठाइएको छ । प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा सोही मिसनबाट ६५औँ डफ्फाको १९३ टोली सोमबार स्वदेश फिर्ता भएको छ । उक्त…