बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश

काठमाण्डु - बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन् । भारतीय प्रहरीको गाडीमै सुरक्षाकर्मी पर्साको धोबिनी प्रवेश गरेका हुन् । उनीहरू नेपाल प्रवेश गरेपछि स्थानीयले रोकेका थिए । धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी वडा नं. ५ मा प्रवेश गरेको थियो । स्थानीय बासिन्दाले सार्वजनिक गरेको भिडियोमा भारतीय प्रहरी अधिकारीलाई नेपालमा…