काठमाण्डु– आज असार ९ गते सोमबार देशका ४७ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ४७ जिल्लामा बाढी र २२ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ । आज इलाम, काभ्रे, काठमाण्डु, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पुर्व नवलपरासी पुर्व, वारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखांची,…