कास्कीमा २४ घण्टामा १९४ मिलिमिटर वर्षा, ३ जिल्लामा भारी वर्षा मापन

काठमाण्डु– देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा भइरहेको छ । मौसम विज्ञान विभागको बाढी महाशाखाका अनुसार पछिल्लो २५ घण्टामा देशका ६ स्थानमा भारीदेखि अति भारी वर्षा भएको हो । महाशाखाका अनुसार अनुसार पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ । यस्तै धनकुटाको त्रिवेणीमा १९५ मिलिमिटर, इलामको माइपोखरीमा १८२, धनकुटाको मछुवाघाटमा १७३,…