काठमाण्डु – सरकारले प्रहरीको रासन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले रासन स्केल वृद्धि गरिएको जानकारी दिए । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा आगामी २०८२ माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन…