सुरक्षा
भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणमा सैन्य सहयोग घोषणाको तयारी

काठमाण्डु – भारतीय सेनाका सेनाअध्यक्ष मनोज पाण्डे भदौ १९ मा नेपाल आउने भएका छन् । नेपाली सेनाले उनको भ्रमण पांच दिनको हुने जनाएको छ । नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी

चुनावका लागि हतियार अभाव, सेनाको आशमा सुरक्षाको चाँजो मिलाउँदै प्रहरी

काठमाण्डु – नेपाल प्रहरीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाबारे सरकारलाई आवश्यक जानकारी गराएको छ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि आवश्यक

राशन घोटालामा मुछिएका सशस्त्रका एसपी विष्ट हेडक्वाटर तानिए

काठमाण्डु – दार्चुलास्थित सशस्त्र प्रहरी बलको ४४ नम्बर गुल्मका प्रमुख एसपी त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । राशन घोटालाको आरोपपछि एसपी विष्टलाई सशस्त्र प्रहरी मुख्यालय झिकाइएको स्रोतले जानकारी दियो ।

सेनाको पाइलटको तलब ८२ हजार हुँदा अरुले कति पाउँछन् ? [विवरण]

काठमाण्डु- यही साउन १ गतेदेखि लागू भएको नेपाली सेनाका सम्पूर्ण कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक भएको छ । नयाँ तलबमानअनुसार प्रधानसेनापतिको तलब ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ ।

काठमाण्डु आइपुग्यो अमेरिकी सेनाको जहाज

काठमाण्डु- अमेरिकी सेनाको जहाज सोमबार काठमाण्डुमा ओर्लिएको छ । सोमबार काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो ।  अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी