प्रहरीका ४१ डीएसपीको सरूवा नामसहित

काठमाण्ड - नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् । डिएसपी ओम प्रकाश खनाललाई जिल्ला प्रहरी कार्यालय अछाम, कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डु र खगेन्द्र धमलालाई जिल्ला प्रहरी कार्यालय बझाङमा सरूवा गरिएको छ । यस्तै डा. हेम…