मधेशको चुनावी सुरक्षाबारे गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाण्डु – मुलुकको समसामयिक परिस्थिति, समग्र शान्ति सुरक्षा र आसन्न निर्वाचनको तयारीका विषयमा छलफल गर्न शनिबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा देखिएका सुरक्षा संवेदनशीलताबारे गहन छलफल भएको छ । मन्त्रालयका अनुसार मधेशमा देखिनसक्ने जातीय तथा धार्मिक तनाव…