काठमाण्डु - नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा तथा पदस्थापन गरेको छ । नेपाल प्रहरीले १२ जना एसएसपीहरूलाई नयाँ जिम्मेवारी दिएको हो । तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा पदस्थापना गरिएको छ । यस्तै राकेश सिंहलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा काज तथा राजिवबहादुर बस्नेतलाई बाँकेस्थित…