सुरक्षा
चुनावकै मुखमा प्रधानमन्त्रीको निर्देशनमा सशस्त्रका सुदुरपश्चिम प्रमुख फेरिए

काठमाण्डु – सरकारले निर्वाचनकै मुखमा सशस्त्र प्रहरीका सुदुरपश्चिम प्रमुख डिआईजी दुर्गा भट्टराईलाई जिम्मेवारीबाट हटाएको छ । उनलाई बुधवार सुदुरपश्चिम प्रमुखबाट हटाएर राष्ट्रिय सुरक्षा परिषदमा पठाइएको हो । उनको ठाउँमा एसएसपी

सशस्त्रको कमाण्ड तथा स्टाफ कोर्समा गैरे र सिंह उत्कृष्ट, आईजीपी अर्यालले गरे सम्मान

काठमाण्डु- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गरेका छन् । अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित दिक्षान्त समारोहमा उक्त कोर्षमा सर्वोत्कृष्ट

गुहेश्वरीमा आर्मीका हुद्दा भुवन पुडासैनी मृत भेटिए

काठमाण्डु – नेपाली सेनाका एक जना हुद्दा मृत अवस्थामा फेला परेका छन् । नुवाकोट घर भई हाल काठमाण्डुको तिलगंगा बस्दै आएका गल्फ खेलाडीसमेत रहेका हुद्दा भुवन पुडासैनी आज बिहान काठमाण्डुको

आज ६७ औँ प्रहरी दिवस: चौबीस घण्टे सेवा, न बिदा न सुविधा

काठमाण्डु – दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ। सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ।

‘लघु चलचित्र प्रतियोगिता’ सञ्चालन गर्दै नेपाली सेना

काठमाण्डु – नेपाली सेनाले लघु चलचित्र प्रतियोगिताको ११औं संस्करण ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७९’ सञ्चालन गर्ने भएको छ । २०६७ सालदेखि लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको नेपाली सेनाले यस