काठमाण्डु– प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका भोला नाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरका छन् । बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । थापा भाद्र ९ गते उपरथीमा पदोन्नति भएका थिए । थापालाई निरीक्षण अधिकृतको समेत जिम्मेवारी दिइएको छ । त्यसैगरी, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक…