जेनजी पुस्तालाई संयमता अपनाउन सशस्त्र प्रहरी बलको आग्रह

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले देशमा जारी जेनजी आन्दोलनबीच संयमता अपनाउन र राष्ट्रिय सम्पत्ति जोगाउन सबै पक्षलाई अनुरोध गरेको छ । सशस्त्रले मंगलबार विज्ञप्ति जारी गर्दै हालको संवेदनशील परिस्थितिमा जनधनको क्षति कम गर्न पूर्ण संयमताका साथ आफ्ना फौज परिचालित भइरहेको जानकारी गराएको छ । सशस्त्रले आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त…