अमेरिकी प्रविधिमा चीनले नेपालभित्र निगरानी गरिरहेको खुलासा

काठमाण्डु - नेपालमा तिब्बती शरणार्थीहरू व्यापक रूपमा बढेको भन्दै चीनले नेपालभित्र सुक्ष्म ढंगले डिजिटल निगरानी गरिरहेको खुलासा भएको छ । चीनमा चिनियाँ दमनबाट भागेका तिब्बतीहरूका लागि नेपाल आश्रयस्थल बनेको र यसबाट आफ्नो आन्तरिक सुरक्षामा खतरा पैदा भन्दै चीनले राजधानी काठमाण्डुसहित देशका विभिन्न स्थानमा सुक्ष्म ढंगले निगरानी गरिरहेको पाइएको छ । नेपालमा अहिले चीनद्वारा आपूर्ति गरिएका…