काठमाण्डु - सम्पर्कमा नरहेका कर्मचारीलाई एक सातभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ । दुई जना प्रहरी हबलदारसहित १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको हो। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बुधबा सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको…