काठमाण्डु – कानून, न्याय तथा संसदीय व्यवस्था एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले ०५२ सालदेखिको आन्दोलन देखेको पार्टीहरूले अहिले १००० वा ५०० वटा बन्दुक बाहिर छ भन्ने कारणले सुरक्षाको वातावरण छैन भनेर भन्न खोजेको कुरा विश्वासलाग्दो नभएको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित आगामी प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर विषयक…