काठमाण्डु - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। कार्की शुक्रबार साँझ नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेका हुन्। नेपाल प्रहरीले दुई सुरक्षा प्रमुखबीच भेटघाट भएको जनाएको छ ।