काठमाण्डु– बाराको सिमरामा आन्दोलित जेनजी समूह र प्रशासन बिच वार्ताको तयारी अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर वार्तामा बस्न आह्वान गरेका हुन । जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन । प्रशासनले गरेको आह्वानलाई जेनजी समुहले स्वीकार गरेपनि…