काठमाडौं– ग्लोबल फायर पावरले सन् २०१७ को सैन्य शक्ति सूची प्रकाशित गरेको छ । विश्व सुरक्षा फौजको शक्ति विश्लेषण गर्ने अनुसन्धान संस्था ग्लोबल फायर पावरले सार्वजनिक गरेको सुचिमा नेपाल पहिलोपटक परेको हो । सुचिका अनुसार नेपाल ९७ औं स्थानमा छ । पुछारमा भुटान छ । १३३ देश सामेल रहेको सूचीमा यसअघि जस्तै अमेरिका पहिलो नम्बरमा…