आइजी नियुक्तिमा सहमति जुट्यो :प्रहरीमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल

काठमाडौं - नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजिपीमा सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल हुने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल 'प्रचण्ड' बीच केहीबेर अघि बालुवाटारमा सम्पन्न छलफलले खनालद्धयलाई दुई प्रहरी संगठनको महानिरिक्षक बनाउने सहमति भएको हाे । आफ्ना पार्टीका अध्यक्ष प्रचण्डको सुझाब अनुसार गृहमन्त्री रामबहादुर थापाले खनालद्धयलाई…