प्रहरी महानिरीक्षक खनालकाे निर्देशन ‘अपराधको वैज्ञानिक अनुसन्धान गर्नुस ‘

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै अपराधको वैज्ञानिक तथा परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक खनालले पदबहालीपछि प्रहरी प्रधान कार्यालय मातहतका अधिकृत तथा जवानलाई सम्बोधन गर्दै आपराधिक क्रियाकलापमा संलग्नलाई कानून बमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।  समाजमा शान्ति सुरक्षा कायम गर्दै प्रहरी…