सुरक्षा व्यवस्था मजदुत बनाउन गृहमन्त्री थापाको निर्देशन

चितवन – गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । उनले भने “सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।” जनप्रतिनिधिलाई पत्र पठाउने,…