वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइयो

काठमाण्डु- वीरगञ्जमा लगाइएको कर्फ्यू हटेको छ । स्थानीय प्रशासनले परिस्थिति क्रमशः सुधार हुँदै गएको भन्दै कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको हो । आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न हुँदा वीरगञ्जको श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो । उक्त तनाव पछि स्थानीय प्रशासनले बिहान पौने १० बजेदेखि कर्फ्यू लगाएको थियो । सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा…