सेनाका ३५ जनालाई हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम

काठमाण्डु – नेपाली सेनाका ३५ जनालाई हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम दिइएको छ । नेपाली सैनिक वार कलेजमा फागुन २२ गतेबाट सञ्चालन भएको सि.सं.१३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको बुधबार प्रधानसेनापति अशोक राज सिग्देलले समापन गरेका छन् । महासेनानी दर्जाका महिला–२ र पुरुष–३३ गरी जम्मा ३५ जना शिक्षार्थीहरूको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा तालिम प्रमुख…