गृहमन्त्री लेखकले गरे आईजीपी थापाको बिदाइ

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् । गृहमन्त्री लेखकले बुधवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा थापालाई शुभकामना सहित बिदाइ गरेका हुन् । गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर…