निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई पनि स्थानहद, विदेश भ्रमणमा रोक (सूचनासहित)

काठमाण्डु - जेन जी घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई स्थान हद तोकेको छ । आयोगले उनलाई विदेश भ्रमणमा पनि रोक लगाएको छ । आयोगकका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले निवर्तमान आइजिपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै अनुमतिबेगर काठमाण्डु उपत्यका नछाड्न ‘स्थानहद’ पनि लगाएको हो…