काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । बुधवार निर्वाचनको तयारी सम्बन्धी विषयमा काठमाण्डुको निर्वाचन क्षेत्र नम्बर ३ गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचन निष्पक्ष हुने बताए । नेपाल सरकारको प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले…