सुरक्षा
सशस्त्र प्रहरीमा नयां आईजीपी
सशस्त्रमा दुई एआईजीको दरबन्दी रिक्त,आफ्नालाई सिनियर बनाउन एक जनाको मात्रै बढुवा सिफारीस

काठमाण्डु-  सशस्त्र प्रहरी बलमा डीआईजीबाट एआईजी बढुवा सिफारीस भएको छ । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारीस भएको हो । सशस्त्रमा वरियतामा अघि रहेका डीआईजी नारायणदत्त

प्रधानसेनापति शर्माले दिए भारतका नवनियुक्त सेनाध्यक्ष पाण्डेलाई बधाई

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त भारतीय थल सेनाध्यक्ष मनोज पांडेलाई शुभकामना तथा बधाई दिएका छन् । बुधबार सैनिक मुख्यालय जंगी अड्डाबाट भिडियो कन्फरेन्समार्फत शर्माले समकक्षी पांडेलाई बधाई दिएका

गृहमन्त्रीले फकाएपछि विदा नबसी नियमित काममा फर्किँदै एआईजी थापा

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन विदामा बस्ने पक्षमा थिए ।

आईजीपी नियुक्तिविरुद्धको रिटको पहिलो सुनुवाइमा कस्तो फैसला आउला ?

काठमाण्डु – नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको पहिलो सुनुवाइ आज हुने भएको छ । एआईजी विश्व पोखरेलले सर्वोच्च अदालतमा सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि सोमबार रिट दायर गरेका थिए

आईजीपी नियुक्ति विवाद : पोखरेलको रिटमाथि बुधवार सुनुवाइ हुने

काठमाण्डु -धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च पुगेर सो निर्णय