बंगलादेशलाई भारतले २८० रनले हरायो

काठमाण्डु– बंगलादेशविरुद्धको पहिलो टेस्टमा भारतले २८० रनको जित निकालेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । भारतका लागि आर आश्विन एक्लैले ६ विकेट, रविन्द्र जडेजाले ३ र जसप्रित बमराहले १ विकेट लिएका थिए । बंगलादेशका लागि…