काठमाण्डु-भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट म्याच आजबाट सुरु हुँदैछ । कानपुरको ग्रीन पार्क स्टेडियममा आजबाट सुरु हुने खेलमा रोहित शर्माको कप्तानीमा रहेको भारत जितसहित सिरिजमाथि क्लिन स्विप गर्ने लक्ष्यसहित मैदान उत्रने छ भने स्यान्टु दासको कप्तानीमा रहेको बङ्गलादेश सिरिज बराबरीमा रोक्न चाहन्छ । दुई टेस्ट म्याचको सिरिजमा भारत १–० ले अघि छ । भारतले पहिलो…