इंग्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा इप्सविच पराजित

काठमाण्डु-इंग्लिस प्रिमियर लिगको दोस्रो खेलमा लिभरपुरले इप्सविचलाई पराजित गरेको छ । २००२ पछि पहिलोपटक लिग खेलेको टोली घरेलु मैदानमा २–० गोलले पराजित भएको हो । लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको हो । डिओगो जोटाले खेलको ६०औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि मोहमद सलाहले गोल गर्दै इप्सविचसँगको अग्रता…