अस्ट्रेलियाविरुद्ध भारतलाई पहिलो झट्का, कोहली शुन्य रनमा आउट

काठमाण्डु- आइसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर-८’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतलाई पहिलो झड्का लागेको छ । ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भएका छन् । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच आउट गराएका हुन् । जारी खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ…