काठमाण्डु- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार आइसिसी टी–२० को वरीयता सार्वजनिक गरेको छ । जसमा नेपालले एक स्थान सुधार गरेको छ। नयाँ वरीयतामा नेपाल १७औँ स्थानमा उक्लिएको हो। अमेरिका एक स्थान तल झर्दा शीर्षदेखि २० सम्मका अन्य टोली यथावत छन्। नेपाल यसअघि १८औं स्थानमा थियो। यसअघि १७औं स्थानमा रहेको अमेरिका नयाँ वरीयतामा १८औं स्थानमा…