युरोकप फुटबल : स्पेन र अल्बानिया तथा इटाली र क्रोएशिया आज खेल्दै

काठमाण्डु-युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । डुसेलडर्फमा राति पौने १ बजे समूह ‘बी’ का स्पेन र अल्बानिया खेल्दैछन् । स्पेन २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । स्पेन अन्तिम १६ मा पुगिसकेको छ । अल्बानिया २ खेलमा १ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । अल्बानिया अन्तिम १६ मा पुग्ने…