काठमाण्डु- युरो-२०२४ मा सर्बियाले स्लोभानियालाई १-१ को बराबरीमा रोकेको छ । खेल सकिन केही सेकेन्डमात्र बाँकी छँदा लुका जोभिचले गरेको गोलको मद्दतले सर्बियाले स्लोभानियालाई १-१ को बराबरीमा रोकेको हाे । जोभिचले कर्नरमा प्राप्त अवसरलाई हेडबाट गोल गरे र सर्बियालाई एक बहुमूल्य अंक दिलाए । यस नतिजाले स्लोभानियाको पहिलो ऐतिहासिक जित निकाल्ने अवसर गुमेको छ ।…