काठमाण्डु- आइसीसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपालले दोस्रो विकेट गुमाएको छ । नेदरल्याण्ड्सविरुद्धको खेलमा दोस्रो ओभरमा ओपनर आसिफ शेख आउट भएका थिए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भएका हुन् ।