८० करोडको कार, दर्जनौं अपार्टमेन्ट, यस्तो छ रोनाल्डोको विलासी जीवन

एजेन्सी - चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो, जसको नाममा देशको तर्फबाट सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने कीर्तिमान छ । रोनाल्डो विश्वको तेस्रो धनी खेलाडी र चौथो धनी सेलिब्रेटी हुन्। फोर्ब्सको रिपोर्ट अनुसार रोनाल्डोले सन् २०२२ मा ९०७ करोड कमाएका छन् । सन् २०२० मा रोनाल्डोको कुल कमाई ७८९५ करोड नाघेको थियो । आज लक्जरी लाइफमा पोर्चुगल फुटबल…