हङकङविरुद्ध शरद भेषवाकरले बनाए अर्धशतक

काठमाडौं – बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गरिरहेको छ । हङकङविरुद्ध शरद भेषवाकरले अर्धशतक बनाएका छन् । तेस्रो नम्बरमा ब्याटिङमा आएका शरदले ९३ बलमा ५ चौकासहित ५० रन बनाएका हुन् । दुवै ओपनर सस्तैमा आउट…