एजेन्सी- क्रोएसिया र अर्जेन्टिना सेमिफाइनमा प्रवेश गरेका छन् । कतारमा जारी फिफा विश्वकपमा शुक्रबार राति भएको खेलमा पेनाल्टी शूट आउटमा क्रोएसियाले ब्राजिललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । विश्वविजेता ब्राजिललाई पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ४–२ ले हराउन सफल भयो । यससंगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ । त्यसैगरी अर्को खेलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित…