आईपीएल : कोलकाताको पाँचौ जित, मुम्बई पराजित

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले पाँचौ जित निकालेको छ । सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो । मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन…