काठमाण्डु - भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा इङ्ग्ल्यान्ड जीत नजिक पुगेको छ । केनिङटन ओभल मैदानमा चलिरहेको खेलमा पाँचौ तथा अन्तिम दिनमा इङ्ग्ल्यान्डलाई अब जीतका लागि ३५ रन आवश्यक छ । इङ्ग्ल्यान्डसँग चार विकेट बाँकी छ । भारतले पहिलो पारीमा दुई सय २४ रन र दोश्रो पारीमा तीन सय ९६ रन बनाएको थियो ।…