काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरु हुनेछ । आरसीबी आईपीएल क्रिकेटको साविक विजेता टोली हो । आईपीएल क्रिकेटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आगामी…